प्रदेश ६ : माओवादी अग्र स्थानमा

५७ स्थानको मतपरिणाम घोषणा ।

३२ स्थान जितेको माओवादीले प्रदेश ६ बाट मात्रै २१ स्थानमा विजय हासिल गरेको छ । यसैगरी २० स्थानमा एमालेले विजय हासिल गरेको छ । कांग्रेसले १५ स्थानमा चित्त बुझाउनु परेको छ ।

कुल ७८ स्थानीय तह रहेको प्रदेश नं. ६ का २५ नगरपालिका मध्ये परिणाम घोषणा भैसकेका मध्ये ५ नगरपालिका माओवादी केन्द्र, ५ एमाले र २ नगरपालिकामा कांग्रेसले जीत हात पारेका छन् ।

 

 

प्रतिक्रिया

प्रतिक्रिया