हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध
गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने
बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बिच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण...
प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध
बाँकेको कोहलपुर नगरपालिकाले प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा रोक लगाएको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर...
कोहलपुरमा तीज विशेष सांस्कृतिक कार्यक्रम
मौलिक कला हाम्रो दायित्व र संस्कार, ऎतिहासिक हाम्रो पहिचान भन्ने मुल नाराका साथ मंगलबारदेखि कोहलपुरमा सुरु भएको तीज विशेष सांस्कृतिक कार्यक्रम-२०८१ मा कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर...
पुस्तकालयलाई जोगाउनु पर्छ: मेयर आचार्य
‘निरन्तर शिक्षाका लागी पुस्तकालय’ भन्ने वाक्यका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शनिबार आफ्नो २० औं वार्षिक साधारणसभा गरेको छ ।
कुलतलाई कम गर्न पुस्तकालयको महत्वपूर्ण भूमिका
इतिहासको संरक्षण र संर्वद्धन गर्ने थलो पुस्तकालय भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयसम्मको अवधारणालाई कार्यान्वयनमा लानु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
१७...
राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको...
कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा
कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको सुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार बीमा कार्यक्रमको शुभारम्भ गरे । नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा...
शिक्षा सुधारमा कोहलपुर नगरपालिका
कोहलपुर नगरपालिका शैक्षिक सत्र २०८० को अन्त्यतिर निकै चर्चामा रह्यो । धेरैको ध्यान यसले तान्यो । कारण थियो, शिक्षा क्षेत्रमा चालिएको कदम, परीक्षा प्रणालीमा गर्न खोजिएको सुधार...
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको...










