भोलि बाके काग्रेसको जिल्ला भेला

नेपाली काग्रेस बाकेको बार्षिक जिल्ला भेला भोलि बिहीबार नेपालगन्जमा हुदैछ ।

भेलामा बार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना प्रस्तुत हुने बताइएको छ । भेलाले स्थानीय निर्वाचनका बारेमा बृहत छलफल गरी चुनाव जित्ने रणनीति बनाउने पार्टीका संगठन विभाग प्रमुख महेन्द्र मल्लले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्न काग्रेस महामन्त्री संशाक कोइराला आउने बताइएको छ । भेलामा जिल्ला भरीका ७ सय क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया