नेपाल परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्ड बैठकपछि नतिजा सार्वजनिक भएको छ ।
३.६१ देखि ४.० GPA ल्याउने विद्यार्थी ९,५९१ जना रहेका छन l एनजी ल्याउने १ लाख ८७ हजार २१ जना विद्यार्थी रहेका छन l