बाढी र डुबान विरुद्ध स्थानीय सरकारको पहल

कृष्ण अधिकारी

आकाशमा कालो बादल मडारिएको देखिनासाथ बाँकेको राप्ती सोनारी गाउँपालिकाका स्थानीय बासिन्दाहरुको मनमा चिसो पस्छ । गाउँको किनारा भएर बग्ने राप्ती नदीमा आउने बाढी गाउँबस्तीमा पसेर बितन्डा मच्चाउने हो कि भन्ने भय र त्रास उत्पन्न हुन्छ ।

नेपालबाट भारत तर्फ बग्ने पानीको प्राकृतिक बहाव रोक्ने गरी भारत सरकारले सीमाबर्ति क्षेत्रमा निर्माण गरेको सडकबाँध ( एफलेक्स बन्ड ) का कारण पछिल्ला २० बर्ष देखि बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुरमा बाढी र डुवानको समस्या बढ्दै गएको फत्तेपुरका स्थानीय बासिन्दा दुर्गा प्रसाद पाण्डेले बताए ।

राप्ती नदीका किनाराका बस्तीहरु बर्षेनी बाढी र डुबानको चपेटामा पर्दै आए पनि उनीहरुको पीडालाई सिंहदरबारको सरकारले कहिल्यै गम्भीरतापूर्वक लिएन । बाढी र डुबानको बेला काठमाडौबाट हेलिकोप्टर चडेर आउने मन्त्री तथा नेताहरुले बाढी र डुबान पीडितहरुलाई दुई चार किलो चामल, चिउरा बाड्ने र सुरक्षित बसोबासको ब्यबस्था मिलाउने आश्वासन दिने क्रम बर्षेनी दोहोरिंदै गएको छ । सिंहदरबार पुगेर आफ्ना समस्याहरुका पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभए पछि स्थानीय बासिन्दा निराश भएको बाढी पीडित पाण्डेले बताए ।
स्थानीय तहको निर्बाचन पछि गाउँमै स्थानीय सरकार गठन भयो ।

स्थानीय सरकारले सिंहदरबारले प्रयोग गर्दै आएका केहि अधिकार र बजेट समेत पायो । स्थानीय सरकारले बाढी र डुबानको चपेटामा पर्दै आएका जनतालाई सुरक्षित बनाउनका लागि बिभिन्न नीति र योजना बनाएर काम सुरु गरे पछि बाढी पीडित जनताले राहत महसुस गर्न थालेका छन् ।

स्थानीय सरकारले बिभिन्न गैह सरकारी संघ संस्था, संघीय तथा प्रदेश सरकार र आफ्नै साधन र स्रोतको परिचालन गरेर बाढी र डुबानको चपेटाबाट स्थानीय बासिन्दाहरुलाई सुरक्षित बनाउनका निरन्तर प्रयास गर्दै आएको राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले बताए । बाढी गाउँमा पसे पछि कहाँ जाने कहाँ बस्ने भन्ने ठुलो समस्या थियो । त्यो समस्यालाई ध्यानमा राखेर सेभ दि चिल्डेन र तराई भु परिधी कार्यक्रम (ताल) संग सहकार्य गरेर बाढी र डुबानको उच्च जोखिममा रहेका ४ वटा बस्तीमा सुररिक्षत आश्रय भवन निर्माण गरिएको अध्यक्ष थारुले बताए ।

‘भवन निर्माण पछि बाढी आउँदै छ भन्ने सुचना पाउना साथ बालबालिका, बिरामी, गर्भबती र बृद्धबृद्धाहरुलाई आश्रय भबनमा गएर बस्ने ब्यबस्था मिलाएको’ थारुको भनाइ छ ।
जमिनको सतह भन्दा करिब ५ फिट अग्लो संरचना बनाएर करिब १ करोड ८० लाखको लागतमा निर्माण गरिएका ४ आश्रय भबन बाढी र भुकम्प प्रतिरोधी छन । आश्रय भबनहरुमा करिब एक हजार जना मानिसहरु बस्न मिल्ने पुर्बाधारहरु बनाइएको छ ।

आश्रय भबनमा ओड्ने र बिच्छाउने कम्मलका साथै खानेपानी र शौचालयको ब्यबस्था गरिएको छ । सुबिधा सम्पन्न र सुरक्षित आश्रय भबनको निर्माण पछि बाढी र डुबानका बेला खेप्नु पर्ने धेरै समस्या र महामारीबाट स्थानिय बासिन्दाहरु जोगाउन सहज भएको अध्यक्ष थारुले बताए ।
बाढी पूर्व सुचना प्रणाली मार्फत बाढी आउँदै छ भन्ने सुचना बस्ती बस्तीमा पुराउने संयन्त्र निर्माण गरिएको छ । बाढीको जोखिम बढी भएको क्षेत्रका बासिन्दाहरुलाई साइरन बजाएर बाढीको सुचना दिने थालिएको छ । गाउँपालिकाका १ देखि ७ नम्बर वडामा ११ वटा साइरन बजाउने केन्द्र स्थापना गरिएको छ । साइरन बजे पछि अत्याबश्यक सामाग्रीहरु बोकेर बालबालिका गर्भबती बृद्ध बृद्धा र बिरामीहरु सुरक्षित आश्रय भबनमा पुराउने संयन्त्र बनाइएको छ ।
२०७४ सालमा आएको बाढीबाट घर भत्किएका गरिब तथा बिपन्न समुदायका १ हजार ४ परिबारलाई बिभिन्न गैह सरकारी संघ संस्थासंग समन्वय गरेर गाउँपालिकाले सुरक्षित घर निर्माण गर्न सहयोग गरेको छ । घर बनाउन चाहिने जस्ता पाता, छड, सिमेन्ट, फलामका किला काटीहरु लगायतका समाग्रीहरु खरिद गर्नका लागि सेभ दि चिल्डेनको सहयोगमा प्रति परिबार २० हजार रुपैयाका दरले अनुदान उपलब्ध गराएको हो ।

बाढी र डुबानको उच्च जोखिममा रहेका अति बिपन्न, मुक्त कमैया, दलित र अपाङ परिबारका १ सय ४ घर परिबारलाई बाढी र भुकम्प प्रतिरोधी ३ कोठे घर निर्माण गरेका छन । जस्ता पाता, छड सिमेन्ट लागयतका निर्माण सामाग्री पाए पछि सुरक्षित घरहरु निर्माण सहज भएको स्थानीय बासिन्दा बुधिराम थारुले बताए ।

बाढी तथा डुबान प्रभाबित परिबारलाई सुरक्षित घर बनाउनका लागि गाउँपालिकाकाले बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरेर सहयोग पुराउँदै आएको राप्ती सोनारी गाउपालिका वडा नं ६ का वडा अध्यक्ष एब बिपद् ब्यबस्थापन समितिका संयोजक जनक थारुले बताए ।

त्यसै गरी खरको छानो भएका बिपन्न, मुक्त कमैया, दलित र अपाङ परिबारलाई घर छाउनका जस्ता पाता बितरण गर्न सुरु गरेको छ । यो बर्ष वडा नं ६ मा १० परिबारका लागि जस्ता पाता उपलब्ध गराएको छ । राप्ती सोनारी गाउपालिकाले गाउपालिका स्तरिय आपतकालिन केन्द्र स्थापना गरेको छ । आपतकालिन केन्द्र स्थापना गर्ने राप्ती सोनारी गाउँपालिका प्रदेश नम्बर ५ मैं पहिलो गाउँपालिका हो ।

केन्द्रले बर्षातका बेला बाढीको अबस्थाका बारेमा सुचना संकलन गर्ने, जोखिमपुर्ण अवस्थामा देखिएमा समुदायलाई जानकारी गराउने, राहत र उद्धारका लागि सुरक्षा निकाय, स्यम्सेवी संघ संस्थाहरुसग समन्बय गर्ने, अत्यावश्यक उद्धार सामाग्रीको ब्यबस्था मिलाउने जस्ता काम गर्ने संयोजक थारुले बताए ।

गाउँपालिकाले उद्धारका लागि ३ वटा रबरबोट, ३५ वटा लाइफ ज्याकेट लगायतका उद्धार समाग्री खरिद गरि तयारी अबस्थामा राखेको छ । स्थानीय १ सय २५ जना युवाहरुलाई आपतकालिन उद्धार सम्बन्धी तालिम दिएको छ । गाउँपालिका मंै रबरबोट, लाइफ ज्याकेट, डोरी, टर्च लगायतका सामाग्रीहरुको ब्यबस्था भए पछि राहत र उद्धारको काम छिटो र प्रभाबकारी रुपमा भई जनधनको क्षति समेत कम हुने राप्ती सोनारी गाउँपालिका वडा नं ४ का अध्यक्ष कान्छा थारुले बताए ।

राहात र उद्धारको कार्यलाई प्रभाबकारी रुपमा संचालन गर्नका लागि गाउपालिकाले २ करोड बजेट छुटटाएर छुटटै बिपद् ब्यबस्थापन कोष खडा गरेको संयोजक जनक थारुले बताए ।
बिपद्का बेला खाद्यान्न लगायत अत्याबश्यक समाग्रीको अभाब हुन नदिन ५ हजार परिबारलाई एक हप्ता सम्म खानका लागि आवश्यक पर्ने खाद्यान्न लगायतका सामाग्रीहरु भन्डारण गरेको छ । गाउँपालिकाले २ वटा एम्बुलेन्स खरिद गरि संचालन गर्दै आएको छ ।

बाढी उच्च जोखिममा रहेका बस्तीहरुलाई जोगाउन राप्ती नदीमा तटबन्ध निर्माण गरेको छ । वडा नं ६ ले करिब ६० लाखको लागतमा १ सय ७० मिटर लामो तटबन्ध बनाएको छ भने वडा नं २ ले करिब १० लाखको लागतमा ५० मिटर लामो तटबन्ध निर्माण गरेर नदीको कटानबाट गाउँबस्तीलाई सुरक्षित बनाएको छ ।

तटबन्ध निर्माण पछि नदीको उच्च कटान भएको क्षेत्रमा थप क्षति रोकिएको बस्ती केहि हद सम्म भए पनि सुरक्षित भएको स्थानीय बासिन्दा पाण्डेले बताए । बाढी र डुबानका कारण बिस्थापित भएर जंगलको किनारामा झुपडी बनाएर बस्दै आएका परिवारलाई बैकल्पिक ब्यबस्था नहुँदा सम्म जंगलकै किनारामा बस्ने ब्यबस्था मिलाएको राप्ती सोनारी गाउपालिका वडा न ७ का अध्यक्ष राम लखन थारुले बताए ।

स्थानीय सरकार गठन हुनु भन्दा पहिले बाढीबाट बिस्थापित भइै जंगलकको किनारामा बसेका स्थानीय बासिन्दाहरुलाई बन अतिक्रमण गरेको भन्दै बन कार्यालयले बल प्रयोग गरेर हटाएको थियो । स्थानीय सरकारले सुरक्षित स्थानमा बसोबासको ब्यबस्था मिलाउन नसके पनि बन कार्यालयले कति बेला बल प्रयोग गरेर हटाउने हो भन्ने त्रास भने हटेको फत्तेपुरकी बाढी पीडितले पन्या थारुले बताइन् ।

गाउँपालिका क्षेत्र मै हेलिप्याड र सबै जोखिमपुर्ण बस्तीमा सुरक्षित आश्रय भबन निर्माणका लागि गाउँपालिकाले प्रदेश तथा संघीय सरकारका साथै संघ संस्थाहरुलाई आग्रह गरेको गाउँपालिकाका अध्यक्ष थारुले बताए ।

सुरक्षित आश्रय घर बनेपछि बाढीका बेला परिबारका बालबालिका तथा बृद्ध बृद्धाहरु सहित अत्यावश्यक घरायसी सामान लिएर सुरक्षित आश्रय घरमा गएर बस्न सहज हुने स्थानीय बासिन्दा सुमन थारुले बताइन् ।

गरिब र बिपन्न समुदायका मानिसहरु बसोबास गर्ने राप्ती सोनारी गाउँपालिका अधिकाश गाउँहरुमा कच्ची माटोले बनेका घरहरु छन् । राप्ती नदीको पानी बस्तीमा पस्दा अधिकाश कच्ची घरहरु भत्किने गरेका छन । २०७४ सालमा आउको बाढीबाट बाँकेको राप्ती सोनारी गाउँपालिकाको लालपुरमा घर भत्किंदा एकै परिबारका ३ जना बालबालिकाको मृत्यु भएको थियो ।

बाढीबाट राप्ती सोनारी गाउँपालिकामा २०७४ सालमा ५ हजार ३ सय १३ घर भत्किएका थिए । बाढीले घर भत्किंदा राप्ती सोनारी गाउँपालिका ३२ हजार ८ सय ५७ जना प्रत्यक्ष रुपमा प्रभावित भएका थिए । करिब ३ सय परिबार एक हप्तासम्म गाउँ बस्तीबाट बिस्थापित भएर बिद्यालयमा बस्न बिवश भए । एक साता सम्म बिद्यालयहरु समेत बन्द भए ।

बाढी र डुबानका कारण गाउँबस्तीबाट बिस्थापित भएका करिब एक हजार परिबार अहिले पनि जंगलको किनारामा झुपडी बनाएर बस्दै आएका छन् । राहत र उद्धार प्रभाबकारी नहँुदा बाढी प्रभाबितहरुले भोक भोकै, चिउरा र चाउचाउको भरमा कैयौ दिन बिताउन बाध्य भएका थिए । स्थानीय सरकारले बिपद्का क्षेत्रमा गरेका कामहरुले लामो समय देखि बाढी र डुबानको चपेटामा पर्दै आएका जनताले ठुलो भरोसा पाएका छन् । करिब एक हजार जना मानिसहरु बस्न मिल्ने पुर्बाधारहरु बनाइएको छ ।

बाढी र डुबानका कारण गाउँबस्तीबाट बिस्थापित भएका करिब एक हजार परिबार अहिले पनि जंगलको किनारामा झुपडी बनाएर बस्दै आएका छन् । राहत र उद्धार प्रभाबकारी नहँुदा बाढी प्रभाबितहरुले भोक भोकै, चिउरा र चाउचाउको भरमा कैयौ दिन बिताउन बाध्य भएका थिए । स्थानीय सरकारले बिपद्का क्षेत्रमा गरेका कामहरुले लामो समय देखि बाढी र डुबानको चपेटामा पर्दै आएका जनताले ठुलो भरोसा पाएका छन् ।

बाढी र डुबानका बेला सुरक्षित रुपमा बस्ने स्थान नहुँदा बाँकेको राप्ती नदी किनाराका स्थानीय बासिन्दाहरु जोखिम पुर्ण अबस्था बस्न बिवश थिए । ( फाइल फोटो )

बाढी र डुबानका कारण गाउँबस्तीबाट बिस्थापित भएका करिब एक हजार परिबार अहिले पनि जंगलको किनारामा झुपडी बनाएर बस्दै आएका छन् । राहत र उद्धार प्रभाबकारी नहँुदा बाढी प्रभाबितहरुले भोक भोकै, चिउरा र चाउचाउको भरमा कैयौ दिन बिताउन बाध्य भएका थिए । स्थानीय सरकारले बिपद्का क्षेत्रमा गरेका कामहरुले लामो समय देखि बाढी र डुबानको चपेटामा पर्दै आएका जनताले ठुलो भरोसा पाएका छन् । गाउँपालिकाले २ वटा एम्बुलेन्स खरिद गरि संचालन गर्दै आएको छ ।

बाढी उच्च जोखिममा रहेका बस्तीहरुलाई जोगाउन राप्ती नदीमा तटबन्ध निर्माण गरेको छ । वडा नं ६ ले करिब ६० लाखको लागतमा १ सय ७० मिटर लामो तटबन्ध बनाएको छ भने वडा नं २ ले करिब १० लाखको लागतमा ५० मिटर लामो तटबन्ध निर्माण गरेर नदीको कटानबाट गाउँबस्तीलाई सुरक्षित बनाएको छ ।

तटबन्ध निर्माण पछि नदीको उच्च कटान भएको क्षेत्रमा थप क्षति रोकिएको बस्ती केहि हद सम्म भए पनि सुरक्षित भएको स्थानीय बासिन्दा पाण्डेले बताए । बाढी र डुबानका कारण बिस्थापित भएर जंगलको किनारामा झुपडी बनाएर बस्दै आएका परिवारलाई बैकल्पिक ब्यबस्था नहुँदा सम्म जंगलकै किनारामा बस्ने ब्यबस्था मिलाएको राप्ती सोनारी गाउपालिका वडा न ७ का अध्यक्ष राम लखन थारुले बताए ।

स्थानीय सरकार गठन हुनु भन्दा पहिले बाढीबाट बिस्थापित भइै जंगलकको किनारामा बसेका स्थानीय बासिन्दाहरुलाई बन अतिक्रमण गरेको भन्दै बन कार्यालयले बल प्रयोग गरेर हटाएको थियो । स्थानीय सरकारले सुरक्षित स्थानमा बसोबासको ब्यबस्था मिलाउन नसके पनि बन कार्यालयले कति बेला बल प्रयोग गरेर हटाउने हो भन्ने त्रास भने हटेको फत्तेपुरकी बाढी पीडितले पन्या थारुले बताइन् ।

गाउँपालिका क्षेत्र मै हेलिप्याड र सबै जोखिमपुर्ण बस्तीमा सुरक्षित आश्रय भबन निर्माणका लागि गाउँपालिकाले प्रदेश तथा संघीय सरकारका साथै संघ संस्थाहरुलाई आग्रह गरेको गाउँपालिकाका अध्यक्ष थारुले बताए ।

बाढी र डुबानका बेला स्थानीय बासिन्दाहरुलाई सुरक्षित राख्नका लागि राप्ती सोनारी गाउँपालिकाले तराई भु परिधि कार्यक्रम (ताल)को सहयोगमा निर्माण गरेको गरेको २ लते पक्की सुरक्षित बहुउद्देश्यीय सामुदायिक भवन । गाउँपालिकाको १७ लाख र तालको ५८ लाख लागतमा भबन निर्माण भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया