यस्तो छ बाँकेको मतपत्रको ढाँचा

निर्वाचन आयोगले मतपत्रको ढाचा सार्वजनिक गरेको छ ।
बाकेको मतपत्र ४४ रो मा रहेको छ । मतदाताले सात ठाउँमा मत संकेत गर्नु पर्छ ।

यस्पटक प्रमुख उपप्रमुख वडा अध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य 2 जना वडा सदस्यको पनि मतदान गर्नेछन ।

मतपत्र सार्वजनिक संगै अहिले सम्म आयोगले परिमार्जित मतदाता नामवली पनि सार्वजनिक गरिसकेको छ ।
आयोगको कृयाशिलता संगैले निर्वाचनको तयारीले गति लिएको पर्यवेक्षक बताउछन ।

 

प्रतिक्रिया

प्रतिक्रिया