नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिको मेयर/उपमेयर पदमा उम्मेदवारीका लागि दर्जन बढीले दाबी गरेका छन् ।

नगरकमिटि समक्ष मेयर/उपमेयरमा पार्टीको तर्फबाट उम्मेदवारीका लागि दर्जन बढीले उम्मेदवारी दाबी गरेका हुन् ।
लक्ष्मी नारायण शाह, डा. सुरेश कुमार कनोडिया, निजामुद्दिन सिद्धिकी, सुदिप नरसिंह राणा, राजु थापा, आशा सिंह राठौर, अच्युत प्रसाई, प्रशान्त विष्ट, सुरेन्द्र बहादुर हमाल, मो. कादिर जोलाहा, निरंजन सिंह सिजापति, रमेश गुप्ताले मेयरमा उम्मेदवारी दाबी गरेको पार्टी नेता उमा थापाले जानकारी दिइन् ।

दिक्षा कोइराला, भारती जोशी, नारायणी रुपाखेती, ऋचा द्विवेदी, माया पुनमगर, कमला भट्ट, रत्न राणा, फैयाज अली अन्सारी, उमा थापा, पुतला शुक्ला (पुष्पा)ले उममेयर पदका लागि पार्टी समक्ष उम्मेदवारी दाबी गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया