लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीकाे विचमा १९ बुदे साझा प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशकाे विचमा १९ बुदे साझा प्रतिबद्धता गरेका छन ।
प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न आग्रह
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र...
गल्र्स टेक ओभर अभियान: १४ बर्षीया कामना बनिन् सामाजीक विकास मन्त्री
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह...
सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको...
नेपालले आज कतारसँग खेल्दै : यू१७ एसियन कप छनोट
एएफसी यू१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय...
सानदार अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित
गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ ।
सिलाल पक्राउ
बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तोदेखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने २८ वर्षीययोगेन्द्र सिलाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कोहलपुरमा तीज विशेष सांस्कृतिक कार्यक्रम
मौलिक कला हाम्रो दायित्व र संस्कार, ऎतिहासिक हाम्रो पहिचान भन्ने मुल नाराका साथ मंगलबारदेखि कोहलपुरमा सुरु भएको तीज विशेष सांस्कृतिक कार्यक्रम-२०८१ मा कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर...
नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा
नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो ।
आउँदो महिना सार्वजनिक हुनेछ आइफोन १६, यस्ता छन् विशेषता
एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सार्वजनिक गर्न अब करीब १ महिना मात्रै बाँकी छ । यद्यपि उसले ठ्याक्कै तिथिमिति भने सार्वजनिक गरिसकेको छैन ।










