Tuesday, October 14, 2025
घर स्थानीय तह

स्थानीय तह

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

यही असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ ।देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो...

सेवा सुचारु हुन समय र खर्च धेरै : नेपालगन्ज उपमहानगरपालिका

जेनजी आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यालय जलेर खण्डहर बनेको छ । भदौ २४ गते दिउँसो प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको गेट फोडी आगजनी गरेर भित्र पसेका थिए ।

हजुरआमाको गुनासो : पुस्ताबीच दूरी बढ्दै

होटल सिटी प्यालेस नेपालगन्जको वागेश्वरी सभाहल शनिबार बिहान असाध्यै आत्मीय लाग्थ्यो । सम्यक मिडिया हबको १५ औँ वार्षिकोत्सवको अवसर, नाट्टा बाँके च्याप्टरसँगको सहकार्य, र कार्यक्रमको शीर्षक –...

नेपाल भारत सीमा नाकामा चेकजाँच कडा

जेनजी आन्दोलनका कारण नेपालमा १९ जनाको मृत्यु भएपछि भारतीय सुरक्षाकर्मीहरुले यहाँस्थित नेपाल भारत नाकामा हाइ अलर्ट जारी गर्दै सुरक्षा चेकजाँचमा कडाई गरेका...

नेपालगन्जमा पहिलोपटक ‘द गोल्डेन ग्र्याण्ड मा’

नेपालगन्जमा पहिलोपटक ५० वर्ष माथिका महिलाहरुका लागि विशेष दौड प्रतियोगिता आयोजना गरिएको छ । उमेरले पाको तर मन र उत्साहले जवान यी महिलाहरुले स्वास्थ्य, आत्मविश्वास र खुशीलाई...

आपत्कालीन तटबन्ध निर्माण

“वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव...

सिनेरोयलले मनायो वार्षिकोत्सव

सन्ध्या गैरे नेपालगन्जको सिनेरोयल सिनेमा हलले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै गर्दा पछिल्ला दुई वर्षमा नेपाली चलचित्रप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको तथ्यांक...

बास्केटबल प्रतियोगिता: सेमिफाइनल र फाइनल आजै

महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा तीन दिनदेखि जारी बास्केटबल प्रतियोगिता आज आफ्नो उत्कर्षमा पुगेको छ। आयोजक द थ्री चेयर्स र स्ववियूको सहकार्यमा सञ्चालन भइरहेको यो प्रतियोगिता आज साँझ...

खजुराले ल्यायो आगामी आर्थिक वर्षलाई नीति तथा कार्यक्रम

बाँकेको खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम १७ औं गाउँसभामा प्रस्तुत गर्दै पारित गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर...

बढैयातालमा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न, जय कालिका मावि प्रथम

बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ ।  बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा...