हुने भयो, नेपालगन्ज कोरा– २२

साइकल राइडरहरुका लागि खुशीको खबर छ । नेपालगन्जमा यसपटक पनि नेपालगन्ज कोरा आयोजना तयारी थालिएको छ । नेपालगन्ज साइक्लिङ क्लबले क्लबले कोरा साइकल च्यालेन्जलाई निरन्तरता दिंदै यय बर्ष ‘नेपालगन्ज कोरा–२०२२’ आयोजना गर्ने भएको हो । क्लब अध्यक्ष सतिश निरौलाका अनुसार, आगामी असार ३२ गते आयोजना हुने कोरा–२०२२ का लागि सचिव प्रदीप सापकोटा संयोजक रहेको ५ … Continue reading हुने भयो, नेपालगन्ज कोरा– २२