भुकम्प: नेपालगन्जमा डेडिकेटेड अस्पताल, राहत र उपचारमा समन्वय

भुकम्प प्रभावितलाई लिएर बाँके जिल्ला विपद् व्यवस्थापन समितिले शनिवारनै आपतकालीन बैठक डाकेर विभिन्न निर्णयहरु गरेको छ । नेपालगन्जस्थित भेरी अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा तयार गर्दै घाइतेहरुलाई सहज उपचार, कुरुवाहरुलाई निशुल्क खाना, औषधी लगायतका निर्णय गरि कार्यान्वयन गरिएका हुन् । ‘भुकम्पवाट भएको मानविय तथा भौतिक क्षतिलाई मध्यनजर गरि यस बाँके जिल्लावाट आवश्यक प्रतिकार्यकालागि सवै सयन्त्रलाई कृयाशिल … Continue reading भुकम्प: नेपालगन्जमा डेडिकेटेड अस्पताल, राहत र उपचारमा समन्वय