सुर्खेततिर स्थानान्तरण होला त प्रहरी तालिम केन्द्र ?
प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले नेपाल प्रहरीको नेपालगन्जस्थित कर्णाली प्रदेश तालिम केन्द्र सार्न लागिएको बताएका छन् । आइतवार नेपालगन्जमा आयोजित दीक्षान्त समारोहमा प्रदेश प्रहरी प्रमुख, डिआइजी ढकालले नेपालगन्जमा रहेका प्रहरी तालिम केन्द्र लगायतका कर्णाली प्रदेशका संरचना स्थानान्तरण भइरहेको बताए । त्यसका लागि कर्णालीमा आवश्यक पूर्वाधार तयार गरिसकिएको आशय डिआइजी ढकालको थियो … Continue reading सुर्खेततिर स्थानान्तरण होला त प्रहरी तालिम केन्द्र ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed