कोहलपुरमा ‘जनतासँग मेयर’

कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर जनताका समस्या, गुनासा र सुझाव सुन्न ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरेको छ । कोहलपुर नगरपालिकाको जनता र जनप्रतिनिधिलाई जोड्ने कार्यक्रम ‘जनतासँग मेयर’को नगरपालिकाका पन्ध्र वटै वडामा चल्ने नगरपालिकाले जनाएको छ । त्यसक्रममा शनिवार वडा नम्बर १५ मा पुगेका नगर प्रमुख पूर्ण आचार्यले स्थानीयबासीको उठाएका समस्याप्रति नगरपालिका … Continue reading कोहलपुरमा ‘जनतासँग मेयर’