बागेश्वरी परिसरमा थपिंदै संरचना
अघिल्ला जनप्रतिनिधिले सपिङ्ग कम्प्लेक्स निर्माणका लागि पहल थालेको बागेश्वरी परिसरमा संरचना निर्माण कार्य सुरु भएको छ । आइतबार बागेश्वरी मन्दिरको पूर्व तर्फको खाली जग्गामा संरचना निर्माण सुरु भएको हो । बागेश्वरी मन्दिर परिसरमा रहेको उक्त जग्गामा बाल अधिकारको सुनिश्चितताका लागि आवश्यक ‘बाल उद्यान’ निर्माण गर्न सदरलाइन जग्गा एकिकरण आयोजनाको प्रथम चरणमा जग्गा छुट्याइएको दाबी सहित … Continue reading बागेश्वरी परिसरमा थपिंदै संरचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed