युनेस्कोले गर्यो सम्मान

बाँके युनेस्को क्लबले बाँकेका चिकित्सक र स्वास्थ्यकर्मी सम्मान गरेको छ । आफ्ना उत्कृष्ठ कर्मचारीसँगै क्लबले स्वास्थ्य क्षेत्रमा, खासगरि कोभिडका बेला अहोरात्र काम गर्ने त्यस क्षेत्रका व्यक्तित्वहरुलाई शनिवार औपचारिक कार्यक्रममा सम्मान गरेको हो । नेपालगन्जस्थित भेरी अस्पतालका पूर्व प्रमुख डा. प्रकाश बहादुर थापा, एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र जिल्ला विपद् व्यवस्थापन … Continue reading युनेस्कोले गर्यो सम्मान