जनप्रतिनिधिका चार बर्ष : घट्यो बेरुजु, बेथिति उस्तै

स्थानीय निकायको निर्वाचनको समयमा ‘गाउँगाउँमा सिंहदरबार’को नारा राम्रै गरी लागेको थियो । जनतालाई घर आँगनमा नै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ मत माग्न गएका स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा प्रभावकारी सेवा पनि दिएका छन् । तर, आर्थिक पारदर्शीमा जनप्रतिनिधि चुकेको पाइन्छ । स्थानीय तहका जनप्रतिनिधि चार बर्षमा बेरुजुमा कमी आएपनि बेथिति पूर्ण नियन्त्रणमा आउन सकेको … Continue reading जनप्रतिनिधिका चार बर्ष : घट्यो बेरुजु, बेथिति उस्तै