राप्रपाले दर्ता गर्यो उम्मेदवारी
नेपालगन्जको प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा चर्ती घर्तीमगरको उम्मेदवारी राप्रपाले बाँकेका ६ वटा स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता गरेको छ । बाँकी २ वटा स्थानीय तहमा आज सोमबार उम्मेदवारी दर्ता गरिने राप्रपाका जिल्ला स्थित नेताले जानकारी दिएका छन् । नेपालगन्जमा र्याली सहित उम्मेदवारी दर्ताका लागि राप्रपा नेता तथा कार्यकर्ता मुख्य निर्वाचन कार्यालयमा पुगेका थिए । … Continue reading राप्रपाले दर्ता गर्यो उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed