एसईईः नतिजापछि थपिएको चुनौती

मेरो कुरा गर्नुहुन्छ भने अब एसईई नहुने भन्ने निर्णय नहुँदासम्मको दुई महिना अवधिको बन्दाबन्दी बिच पनि आफूले नियमित पढेर र छुटेको वा कमजोर जस्तो लागेको कोर्ष पढेर परीक्षाको दिनकै लागि पूर्णरुपमा तयार भइसकेकी थिएँ । म एसईई नदिएरै ४.०० जिपीए अंक ल्याएकी विद्यार्थी । परीक्षा देखि अहिलेसम्मका अन्योलता भन्दा नतिजा प्रकाशनपछि आएका प्रतिक्रियाले मेरो खुशीलाई … Continue reading एसईईः नतिजापछि थपिएको चुनौती