कोरोनाः नेपालगन्जमैं थप १० मा संक्रमण, खजुरामा थप एक
मंगलवार भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँके नेपालगन्जका १० सहित बाँकेमा ११ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले दिएको जानकारी अनुसार, बर्दिया र सुर्खेतको गरेर थप ३ जनामा कोरोना पुष्टि भएको छ । (हेर्नुस् सूची ) यो संगै बाँकेमा कोरोना पुष्टि हुनेको संख्या ७४५ पुगेको छ भने कोरोना संक्रमित मध्य ४ जनाको मृत्युु … Continue reading कोरोनाः नेपालगन्जमैं थप १० मा संक्रमण, खजुरामा थप एक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed