बाँकेमा थप दुई संक्रमित, घर फर्किए तीनसयबढी
बाँकेमा दुई जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको ल्याबमा गरिएको कोरोना परिक्षणको शनिबार दिउसो १ बजे सार्वजनिक भएको नतिजा अनुसार बाँकेमा २ जना संक्रमित थपिएका हुन् ।अस्पतालले दिएको जानकारी अनुसार, राप्तीसोनारी ८ का २५ वर्षिय पुरुष र कोहलपुर–८ का ३५ वर्षिय पुरुष हुन् । सो रिर्पोटको अनुसार बर्दियाको मधुवनका २ जना, ठाकुरबाबा र … Continue reading बाँकेमा थप दुई संक्रमित, घर फर्किए तीनसयबढी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed