किन पाएन बाँकेले पाएन समपुरक बजेट ?

स्थानीय तहको बजेटको आकार घट्ने संघीय सरकारले ल्याएको बजेटमा बाँकेका आठ मध्ये सात वटा स्थानीय तहले समपुरक बजेट पाएका छैनन् । बाँकेका स्थानीय तहले विशेष अनुदान र समपुरक बजेट माग गरेको भएपनि कोहलपुर नगरपालिका बाहेक अन्य स्थानीय तहले समपुरक बजेट पाएका छैनन् । चालु आ.व.मा लकडाउनका कारण अनुमानित राजश्व संकलन नहुँदा तथा केन्द्र र प्रदेशबाट … Continue reading किन पाएन बाँकेले पाएन समपुरक बजेट ?