कोरोना जितेका २१ लाई खजुरा अस्पतालबाट बिदाई

बाँकेको खजुरा गाउँपालिकामा रहेका २१ जना कोरोना पोजेटिभ निको भएपछि आज शुक्रबार घर फर्किएका छन् । उनीहरुलाई कोरोना विशेष अस्पतालका व्यवस्थापन टिम, जनप्रतिनिधिले बिदाई गरेका थिए । बाँकेमा पहिलो संक्रमित सहित उनका कन्ट्याक्ट टेसिंगबाट फेला परेका थप २० लाई निको भएको हो । उनीहरुलाई फुल र सल ओढाएर अस्पतालबाट बिदा गरिएको हो । कोरोना निको … Continue reading कोरोना जितेका २१ लाई खजुरा अस्पतालबाट बिदाई