नेपालगन्जमा थप ९ लाई कोरोना पुष्टि
नेपालगन्जमा ९ जना नयाँ कोरोना भाइरसका नयाँ बिरामी पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगन्जमा गरेको परीक्षणका क्रममा थप ९ जनाको संक्रमण पुष्टि भएको बताए । संक्रमित मध्ये ४ जना महिला र ५ जना पुरुष हुन् । उनीहरु ७ देखि ५८ बर्ष उमेरका छन् । यसअघि पहिलो संक्रमित पुष्टि भएका … Continue reading नेपालगन्जमा थप ९ लाई कोरोना पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed