नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः अदालततिरै सबैको ध्यान

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन परिणामलाई लिएर असन्तुष्ट पक्षले गुहार लगाएको न्यायिक प्रक्रिया लम्बिएको छ । गत भदौं २ गते भएको निर्वाचनको मतगणना आउँदै गर्दा महासचिवको मत विवादित भएपछि पुनःमतगणना माग गरेको एउटा पक्षले सुनुवाई नभएपछि अदालत अदालत गुहारेको प्रक्रिया लम्बिएको हो । न्यायिक प्रक्रिया लम्बिंदै गदार्द बढी मत पाएर निर्वाचित घोषित भएका पदाधिकारीको प्रमाणपत्र … Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनः अदालततिरै सबैको ध्यान