सुर्खेतरोडको विकल्पमा ऐतिहासिक महत्वको सडक

सुर्खेतरोड बन्नु अघि नै चलचल्तिमा रहेको परम्परागत सडकलाई नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १८ ले स्तरोन्नती गरी अस्फाल्ट पिच सडक तयार गरेको छ । होटल सोल्टी सामुन्नेको ६ कुने चोकदेखि दक्षिण गौरी शंकर टोल–लग्दहवा हुँदै बाइपाससम्मको दुई किलोमिटर सडक अस्फाल्ट पिच तयार भएको हो । ‘यो ऐतिहासिक महत्वको सडक हो’, सडकको अस्फाल्ट कालोपत्रे शुभारम्भ गर्दै वडाध्यक्ष बर्माले भने, … Continue reading सुर्खेतरोडको विकल्पमा ऐतिहासिक महत्वको सडक