नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघमा कार्कीको नेतृत्व

नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेका उद्योगीहरुको संस्था, नेपालगन्ज औद्योगिक क्षेत्र विकास संघको नेतृत्व परिवर्तन गरिएको छ । स्थापनाको एक दशकपछि अध्यक्ष राजेश मास्केको अध्यक्षता भएको प्रथम साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । उद्योगपति किरण कुमार कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए । आचार्यका … Continue reading नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघमा कार्कीको नेतृत्व