बाँकेमा खुल्दै तीनसय ५० करोडको लगानीमा एक्सिलेन्ट पल्प तथा पेपर मिल

बाँकेमैं कागज उद्योग स्थापनाका लागि पहल थालिएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा. लि. (प्रस्तावितः एक्सीलेण्ट पेपर मिल कम्पनी लि.) ले नेपालमै कागज उत्पादनका लागि उद्योग स्थापना पहल सुरु गरेको हो । हाल भारतीय कच्चा पदार्थमा निर्भर कागज उद्योगहरु सञ्चालन हुँदै आएकोमा निजी क्षेत्रबाट प्रस्तावितः एक्सीलेण्ट पेपर मिल कम्पनी लि.ले आफै कच्चा पदार्थसमेत उत्पादन … Continue reading बाँकेमा खुल्दै तीनसय ५० करोडको लगानीमा एक्सिलेन्ट पल्प तथा पेपर मिल