कोरोना कहरः बाँकेमा थपिए ५२१ संक्रमित

बाँकेका दुई वटा ल्याबमा मंगलबार ६ सय ४ जना कोरोना संक्रमित थपिएकोमा बाँकेका मात्रै ५२१ जना छन् ।भेरी अस्पताल नेपालगञ्ज र मेडिकल कलेज कोहलपुरमा गरिएको ९ सय २४ जनाको परीक्षणमा ६ सय ४ जनालाई कोरोना पुष्टि भएको हो । ती मध्ये २५५ महिला सहित ५२१ जना बाँकेका छन् । अन्य ८३ जना विभिन्न जिल्लाबाट उपचारका … Continue reading कोरोना कहरः बाँकेमा थपिए ५२१ संक्रमित