मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने : प्रजिअ केसी
बाँके । ०७४ पुस १४ गते मानव अधिकारको अवस्थालाई विकासको सूचकका रुपमा लिन सकिने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १४ गते आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा केसीले उक्त कुरा बताएका हुन् । प्रजिअ केसीले मानव अधिकारको अवस्था हेरेर विकासको अवस्था … Continue reading मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने : प्रजिअ केसी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed