‘काँग्रेसले गरेको काम मन्त्रीका नाममा भजाइयो’
आगामी मंसिर ४ गतेको निर्वाचन पश्चात बन्ने संघ र प्रदेश सरकारका साना दलको प्रतिनिधित्व हुन नसक्ने भन्दै मतदान गर्दा गम्भीर भएर सोच्न नेपाली काँग्रेसका अगुवा नेताहरुले मतदातालाई आग्रह गरेका छन् । मन्त्रीका हैसियतले रिबन काटेकै भरमा मैले गरेको भन्दै भ्रम छरिरहेको व्यक्तिलाई पर्दाफास गरिदिन तत्कालिन संविधानसभा सदस्य बाल्मिकीले पत्रकारसँग आग्रह गरे । सोमवार आयोजित एउटा … Continue reading ‘काँग्रेसले गरेको काम मन्त्रीका नाममा भजाइयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed