आज नेपालगन्ज आइपुग्दै रवि लामिछाने, भोलि सभा

माइकिङ्ग, ब्यानर, पोष्टरका माध्यमबाट सबैतिर जानकारी र आमन्त्रणको आव्हान देश दौडाहमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संगठन बिस्तार अभियानका क्रममा आज बुधबार नेपालगन्ज आइपुग्ने भएका छन् । हालसालै पत्रकारिता त्याग गरी पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तारमा देश दौडाह गरिरहँदा नेपालगन्ज आउन लागेका हुन् । … Continue reading आज नेपालगन्ज आइपुग्दै रवि लामिछाने, भोलि सभा