महासंघ केन्द्रीय अध्यक्षद्वारा शोक व्यक्त

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पूर्व केन्द्रीय सदस्य प्रेम केसीलाई परेको मातृशोक प्रति समवेदना व्यक्त गरेका छन् । केन्द्रीय अध्यक्ष पोखरेलले शनिबार पत्रकार केसीको नेपालगन्ज स्थित घरमै पुगेर समवेदना व्यक्त गरेका हुन् ।

केसीका ममतामयी आमा सरस्वती केसीको यही असार २४ गते असमायिक निधन भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया