लायन्स क्लब अफ नेपालगन्ज बजारले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्लबले आपतकालीन रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।]
बाँके क्षेत्रका सम्पूर्ण लियो क्बल र रक्तसञ्चार केन्द्र नेपालगन्ज, कसौधन वैश्य समाजसँगको समन्वयमा भएको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको लायन्स लिडर सरोवर प्रसाईले जानकारी दिएका छन् ।