नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा ध्यानाकर्षण

नेपाल राष्ट्रिय शिक्षक संगठन वाँसगढि नगर समितिले आफ्ना २३वुदे माग वारे ध्यानाकर्षण गराएको छ।

आफ्ना माग सम्वन्धि ध्यानाकर्षण पत्र नगर प्रमुख शालिकराम अधिकारी लाई वुझाउदै,नगर अध्यक्ष फणीन्द्र प्रसाद ढुङ्गानाले नगर क्षेत्रमा कार्यरत वालविकास शिक्षक,कर्मचारीहरुलाई संघीय सरकारले वजेटमा धाेषणा अनुसारको तलव भत्ताको कार्यान्वयन, शैक्षिकसत्र अगावै शिक्षक तथा कार्मचारिलाई काेभिड विरुद्धको खाेपकाे सुनिश्चितता, माध्यमिक तहमा खेल शिक्षककाे व्यवस्था, विद्यालयमा आवश्यकता आधारमा न्युन पारिश्रमिक मा राखिएका शिक्षक कर्मचारी हरुकाे लागि पर्याप्त वजेट वयवस्था हुनु पर्ने लगायतका रहेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै नगर अध्यक्ष अधिकारीले वाँसगढि नगरपालिकाले  शिक्षालाई सधैं प्रथामिकतामा राखेकाेे वताएकाे नगरका निवर्तमान सचिव हरि प्रसाद देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

प्रतिक्रिया