बाँकेका पत्रकारहरुका लागि घरमैं उपचारको व्यवस्था मिलाइने भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमणमा परेका पत्रकारहरुको उपचार परामर्शका लागि घरमैं व्यवस्था मिलाएको हो ।त्यसका लागि फिजिसियन/फोक्सो रोग बिशेषज्ञ डा. शुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको जनाएको छ । सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डा. योगीबीच उक्त विषयमा सम्झौता भयो । सम्झौता … Continue reading पत्रकारको उपचार घरमैंः महासंघ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed