किसान महासंघमा बाँकेका यादवद्वय चयन

नेकपा निकट अखिल नेपाल किसान महासंघको काठमाडौमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले केन्द्रीय कार्यसमिति थप गरेको छ । भेलाले बाँके नरैनापुरका सोहनलाल यादव र नेपालगन्जका कैलाशनाथ यादव (अरुण) लाई केन्द्रीय सदस्य चयन गरेको हो ।

दुवै नेकपा जिल्ला कमिटि बाँकेका सदस्य हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया