मण्टेश्वरी एशोसिएशन बाँकेको वनभोज

माघी पर्व तथा माघी संक्रान्तिको अवसरमा मण्टेश्वरी एशोसिएशन बाँकेद्वारा मैत्रीपूर्ण वनभोज कार्यक्रम आयोजना गरियो । बाँकेको कोहलपुर नगरपालिकाको चपरगौडी भ्यू टावर स्थित वनभोज स्थलमा मैत्रीपूर्ण वनभोज कार्यक्रम आयोजना गरिएको थियो । मण्टेश्वरी एशोसिएशन बाँकेद्वारा आयोजित मैत्रीपूर्ण वनभोज कार्यक्रममा बाँकेका विभिन्न ११ वटा माण्टेश्वरीका शिक्षिकाहरु र अभिभावकहरुको सहभागिता रहेको थियो ।

सो मैत्रीपूर्ण वनभोज कार्यक्रमम मण्टेश्वरी एशोसिएशन बाँकेका अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष दुर्गा बजगाई, सचिव प्रभा थापा, कोषाध्यक्ष खिमा थापा, सह–सचिव निशा शर्मा देवकोटा, सह–कोषाध्यक्ष, सिता पौडैल सहभागी हुनुहुन्थ्यो ।

यसैगरी मण्टेश्वरीका सदस्यहरु निता गुप्ता, मीना घर्ती, कल्पना पौडेल मण्टेश्वरी एशोसिएशन बाँकेका सल्लाहकार नमस्कार शाह लगायतको उपस्थिति रहेको थियो भने कमल शाही, आशा रोकाय, गीता घर्ती, मीना आचार्य, भावना अधिकारी, पार्वती गौतम, सन्ध्या मल्ल, अनु बुढाथोकी, मीना लुइटेल, अमृता विक, विन्दू केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया