बाँकेमा प्रदर्शन गर्दै काँग्रेस

नेपाली काँग्रेस बाँकेले आज सोमबार सरकार विरुद्ध प्रदर्शन गरिरहेको छ । काँग्रेस पार्टी कार्यालयबाट र्याली सहित निस्कने प्रदर्शन जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुग्नेछ ।


सभालाई काँग्रेस जिल्ला तथा क्षेत्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस युवा नेता सुधांशु कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया