बालिकासँग उपमेयर

नगर किशोरी सञ्जालको आयोजनामा बालिकासँग उपमेयर कार्यक्रम आयोजना गरिएको छ । सञ्जाल अध्यक्ष पुजा बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज नगर उपप्रमुख उमा थापामगर, अतिथि बालअधिकारकर्मी सिद्धराज पनेरु रहेका थिए ।


कार्यक्रममा किशोरी सञ्जाललाई स्थानीय तहले अपनत्व लिन, बजेट विनियोजन गर्न लगायतको माग किशोरीहरुले राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया