कोभिडका कारण बाँकेमा तेस्रो मृत्यु

कोभिड १९ संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर–२ का ७० बर्षीया महिलाको मृत्यु भएको हो ।


यसअघि नरैनापुरको क्वारेन्टाइन र थप एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया