पाणिनीद्धारा भेरी अस्पतालका लागी १०० थान माक्स सहयोग


बाणिनी बचत तथा ऋण सरकारी सस्थाले भेरी अस्पतालका लागी सय १०० थान एम ९५ माक्स सहयोग सहयोग गरेको छ ।


स्वास्थ्यकर्मीहरुका लागी ब्यक्तिगत सुरक्षा सामाग्रीको जरुरी भैरहेको सन्दर्भमा माक्स बितरण गरिएको सस्थाका पुर्व अध्यक्ष प्रभात कुमार ठकुरी जानकारी दिए ।


माक्स बितरणका अवसरमा सस्थामा अध्यक्ष रामेश्वर सिटौला, उपाध्यक्ष कृष्ण मरासीनी, सचिव दिपक अर्याल, कानूनी सल्लाहकार वसन्त गौतम र कर्मचारी इन्द्र बस्नेत लगायतको सहभागिता रहेको थियो ।


माक्स ग्रहण गर्दै भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले हस्पीटललाई एन ९५ माक्सको जरुरी रहेको बेला उपलब्ध गराएकोमा सस्थालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया