खुद्रा व्यवसायीको आव्हान, ‘सेल्फ क्वारेन्टाइनमा’ बस

तयारी कपडा, ब्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज बाँकेले आफ्ना सम्पूर्ण सदस्यहरुलाई कोरोना संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाइनमा बस्न आव्हान गरेको छ ।
संघका अध्यक्ष शिवप्रसाद दाहाल र सचिव युवराज काफ्लेले संयुक्त विज्ञप्ति जारी गरी सेल्फ क्वारेन्टाइनमा बस्न सम्पूर्ण सदस्यहरुलाई आव्हान गरेका हुन् ।

(हेनुस् संघको सूचना)

प्रतिक्रिया

प्रतिक्रिया