विद्यार्थीहरुलाई स्वयंसेवी सम्बन्धी प्रशिक्षण दिइएको छ ।
रियले आन्तर्र्स्त्रिअ नेपाल द्वारा ३ महिना मा सिखेको कुरा नेपालगंजको विद्यार्थीहरुलाई स्वयंसेवकको महत्व बुझाइएकाे हाे ।
आइ सी यस २०१८ को स्वयंसेवक मो. सज्जन सिद्दिकीले ए बि सी आवासीय उच्च माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाइ स्वयंसेवक को महत्व के हो , स्वयंसेवक गर्ने चुनौतीहरु र यसका फाइदाहरुको बारेमा ३५ वन्द बढी विद्यार्थीहरुलाई १ दिने कार्यक्रम संचालन गर्नु भएको छ ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरु अब आउदो दिनमा आफु पानी नेपालगंज मा केहि गर्छु भन्ने प्रतिबद्धता गर्नु भएको छ । बिद्यालयको प्रिन्सिपल शशी स्वरले विद्यार्थीहरुले सामाजिक दायित्व बुझ्न आवस्यक रहेकाे बताउनु भयाे । आउदो दिनमा यस्तै धेरै कार्यक्रम नेपालगंज मा संचालन गरि नेपालगंजका युवाहरुलाई उत्प्रेरित गरि क्षमता विकास गर्ने सज्जन सिद्दिकीले बताउनु भयो ।