चिडिमार समुदायमा अझै बाल विवाह

जेष्ठ १३ नेपालगंज ।


चिडिमार परिवारमा छोरी १२ देखि १५ वर्ष हुदा विवाह गर्नेप्रचलन रहेको छ । चिडिमार समुदायका अभिभावकहरु छोरी १५ को हुदा ठूली भईहालीभनि सोच्ने र समाजमा छरछिमेकले कुरा काट्ने डरलेअभिभावकहरुछोरीको बालविवाह गरिदिनेप्रचलन रहेकोछ । त्यसको उदारहण हुनशान्ति चिडिमार ।


१६वर्षको हुंदाशान्तिको घर नजिकैको टोलमावि.स. २०७१ सालमाबालविवाहभएको थियो। विवाह गरेपछि उनीकक्षा ८ पढ्दा पढ्दै श्री धम्बोझीमाध्यमिक विद्यालयमाबाट पढाई छाड्न बाध्यभईन ।


एक वर्ष श्रीमानको घरमा बस्दै गर्दा श्रीमानले अर्काे विवाह गरी कान्छी श्रीमतिघर ल्याए पछि वुवाआमाले छोरीलाई पुन घरमा ल्याए । त्यसपछि उनी ४ वर्ष माईतीमाबसी ६ महिनासिकाई कटाईको तालिमपनि लिइन् र घरमा सिलाईको कामपनि गरिन् र अहिले त्यसै माईतीमाबसी रहेकी थिईन ।


वुवाकोन्युनतमकमाईले शान्तिको दैनिक घर व्यवहार चल्ने गरिएको छ ।शान्तिनेपालगंज उप म.नपा., वडा नं १२, बेलासपुरमा बस्ने लल्लु चिडिमार तथा रमिया चिडिमारकी छोरी हुन् ।
४ वर्ष पढाई छोडेका शान्ति चिडिमार सेभ द चिल्ड्रेन र सामाजिकविकास मञ्चको सहयोगबाट २ महिना बहुस्तर बहु कक्षामा सहभागीभएपश्चात पढाईमा उत्साहजाग्यो र उनीअहिले कक्षा ९ मा श्री धम्बोझीमाध्यमिक विद्यालयमा पुन भर्ना भई नियमितविद्यालयग इरहेकी छिन् ।
शान्तिको परिवारमा आमा, बुवा, एक बहिनीर आफु गरी४ जनाको परिवार छ । बुवा डकर्मीको कामगर्ने र आमाघरकोकाम गर्छिन् ।


बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वार्ड १२निवासीवर्ष २० कि बालिकाशान्ति चिडिमारलाईकक्षा ९ देखि १२ सम्मको पढाई निरन्तरताकालागिहोटेल ब्यबसायी होटल न्यू इन्द्रेण्ीका सञ्चालक घनश्याम थापा उच्च शिक्षा सम्म पढाउने भएका छन ।


शान्तिलेआर्थिक विपन्नताका कारण परियोजना समाप्तपश्चातपनिआर्थिक विपन्नता कारणले विचैमा पढाई छोड्न नपरोस र परियोजना रहे जस्तै सहयोग रहि रहोस् भन्ने उद्देश्यलेसहयोग गरिएको बालिका (शान्ति) कक्षा ९ देखि+२ सम्मको पढाई गरी भविष्यको जीवन राम्रो र सफलहोस भनि यो सहयोगकालागि समझदारी गरिएको छ


थापाले कक्षा९ देखि १२ सम्मवार्षिक रु १२०००।– को दरले ६ महिनाको अन्र्तरालमा रु ६०००/६००० हजारका दरले दुई किस्तामा शान्ती चिडिमारको बैंक खातामाजम्मा गर्नुपर्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया