नेलागन्जका अगुवा व्यापारी उमा शंकर केशवरालको निधन भएको छ । भारतको दिल्लीमा उपचाररत् रहेका बेला बुधबार उनको निधन भएको हो । व्यवसायी केशरवाल नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष समेत हुन् ।