साहित्यकार लम्साललाई यसवर्षको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’

वरिष्ठ साहित्यकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको पुरस्कार साहित्यका सृजन लम्साललाई प्रदान गरिएको छ । शनिवार भेरी साहित्य समाजले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ५१ हजार १११ रुपियासहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार लम्साललाई प्रदान गरिएको हो । साहित्यकार लम्साललाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार प्रदान गरे … Continue reading साहित्यकार लम्साललाई यसवर्षको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’