नेपालगन्जमा ‘बाल सिर्जना महोत्सव’

बालबालिकाको सिर्जनशीलता वृद्धिका लागि नेपालगन्जमा भव्य ‘बाल सिर्जना महोत्सव’ आयोजना गरिएको छ । दुई दिनसम्म बालबालिकाले आफ्ना सिर्जनशील क्षमता उजागर गर्ने साझा मञ्च बनेको महोत्सव शनिबार सकिएको हो । एउटै मञ्चमा काव्य रचना, वक्तृत्वकला प्रस्तुति, चित्रकला विधा, गायन, एकल तथा सामूहिक नृत्य लगायतका विधामा प्रिस्कुलदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू बीच प्रतिस्पर्धात्मक सहभागिता गराइएको महोत्सवका आयोजक संस्था लाइभवेलका … Continue reading नेपालगन्जमा ‘बाल सिर्जना महोत्सव’