डा. भण्डारीलाई ‘तुलसीराम स्मृति पुरस्कार’
यसवर्षको तुलसीराम स्मृति पुरस्कार बाँके खजुराका साहित्यकार डा. इन्द्र भण्डारीलाई प्रदान गरिएको छ । कोहलपुरमा शनिवार आयोजिक कार्यक्रममा स्व. तुलसीराम ढकालको स्मृतिमा राखिएको अक्षयकोषबाट वर्षेनी प्रदान गरिंदै आएको पुरस्कार यसवर्ष डा. भण्डारीलाई प्र्दान गरिएको हो । युवा श्रष्टा सागर गैरेले डा. भण्डारीका व्यक्तित्व र कृतित्वबारे परिचय गराएका थिए । ‘‘स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान’ … Continue reading डा. भण्डारीलाई ‘तुलसीराम स्मृति पुरस्कार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed