गठन भयो, नेपालगन्ज स्वीमिङ क्लब

नेपालगन्जमा रहेका खेल पूर्वाधारको उपयोग गर्दै पौडीका खेलाडीको उत्प्रेरणा र विकासका लागि नेपालगन्ज स्वीमिङ क्लब गठन भएको छ । युवा उद्यमी केशवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो । नेपालगन्ज स्वीमिङ क्लबको वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारी र उपाध्यक्षमा डा. नितेश कनोडिया छन् । महासचिव सविन घिमिरे, सचिव झविलाल शर्मा र कोषाध्यक्ष … Continue reading गठन भयो, नेपालगन्ज स्वीमिङ क्लब