आजदेखि ‘कोहलपुर गोल्डकप’,उद्घाटनमै भिड्दै आयोजक

कोहलपुर गोल्डकप फुटबलको दोस्रो संस्करण आज बुधवारदेखि बाँकेको कोहलपुर–२ तेह्र विगाह खेलमैदानमा शुरु हुने भएको छ । कार्तिक २२ गतेसम्म सञ्चालन हुने ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले गर्दैछन् । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता’ … Continue reading आजदेखि ‘कोहलपुर गोल्डकप’,उद्घाटनमै भिड्दै आयोजक